स्वास्नी नेपालमा, लोग्ने...
नेपालमा राजनीतिक व्यवस्थाहरु परिवर्तन भए, नेताहरुको जीवन स्तर सुध्रियो तर सामान्य जनतालाई त्यसले केही पनि असर गरेन। हिजो पनि उस्तै, आज पनि उस्तै। नेपालीहरुलाई रोजगारीको अवसर पाउन विदेश जानु पर्ने बाध्यता भयो। पछिल्ला वर्षहरुमा लाखौँ नेपाली विदेशिएका ...
mysansar.com
0